नियम ४५
भाग्नेहरुको लगत राख्ने
कैदी वा थुनुवाहरु भागेमा त्यस्ताको व्यहोरा साल सालको  लगत किताबबाट नक्कल सारी हुलिया र भागेको मितिसमेत लेखी छुट्टै लगत किताब  बनाई राख्नु पर्दछ र सो बमोजिम पक्राउ नहुन्जेलसम्म समय समयमा लेखा पढी  गरिरहनु पर्दछ ।